पर्सा–बारामा ८ जना सङ्क्रमित थप

0

प्रस, वीरगंज, २४ कात्तिक/
पर्सा, बारामा सोमवार ८ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पतालको प्रयोगशालामा ८० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका २ जना र पर्साका ६ जना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
पर्सामा थपिएका ६ जना सङ्क्रमितमा एकजना महिला, ५ जना पुरूष छन्।
वीरगंज महानगर–३, १० , १५ का एक–एक जना र पोखरिया नपा, छिपहरमाई गापा र पकाहा मैनपुरका पनि एक–एकजना गरि ६ जना सङ्क्रमित थपिएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here