ई कोइरीलाई पुत्रशोक

0

प्रस, वीरगंज, १६ कात्तिक/
    ज्येष्ठ नागरिक सङ्घ पर्साका सहकोषाध्यक्ष इन्जिनीयर वैद्यनाथप्रसाद कोइरीलाई पुत्रशोक परेको छ।
    ई कोइरीका जेठा छोरा डा अशोक कुशवाहाको आइतवार निधन भएको हो।
    डा कुशवाहा केही समयदेखि अस्वस्थ थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here