प्रस, वीरगंज, १६ कात्तिक/
    विन्ध्यवासिनीमा भएको घटनामा मृत्यु भएका नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको परिवारलाई रु ५० सहयोग गरिएको छ। नेकपा पर्साको तर्फबाट सचिव विजय महतोले मृतक चौरसियाका परिवारलाई रु ५० हजार नगद सहयोग गरेका हुन्।
    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीले घटना दुःखद भएको र दोषी नउम्किने बताए।
    कार्यक्रममा पर्सा इन्चार्ज रामचन्द्र साह, नेकपाका केन्द्रीय सदस्य उर्मिला अर्याल, वीरगंज महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्य बालगोपाल थापा, छोटेलाल यादवलगायतको सहभागिता रहेको प्रेस सङ्गठन नेपाल पर्साका संयोजक नीरज पिठाकोठे मगरले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here