
प्रस, पर्सागढी, १५ कात्तिक/
प्रहरी चौकी बिरुवागुठीले एक थान सालको गोलिया काठ र साइकल बरामद गरेको छ। पर्सागढी नपा–३ प्लटिङनजीकैबाट प्रहरीले साइकल र गोलिया काठ बरामद गरे पनि तस्कर भाग्न सफल भएको प्रहरी चौकी बिरुवागुठीले जनाएको छ।
राष्ट्रिय वनबाट काठ चोरी गरी ल्याउने क्रममा काठ र साइकल बरामद भएको हो।