सालको काठ, साइकल बरामद

0

प्रस, पर्सागढी, १५ कात्तिक/
    प्रहरी चौकी बिरुवागुठीले एक थान सालको गोलिया काठ र साइकल बरामद गरेको छ। पर्सागढी नपा–३ प्लटिङनजीकैबाट प्रहरीले साइकल र गोलिया काठ बरामद गरे पनि तस्कर  भाग्न सफल भएको प्रहरी चौकी बिरुवागुठीले जनाएको छ।
    राष्ट्रिय वनबाट काठ चोरी गरी ल्याउने क्रममा काठ र साइकल बरामद भएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here