उपाध्याय रहेनन्

0
स्व. यादवप्रसाद उपाध्याय

प्रस, वीरगंज, १४ कात्तिक/
वीरगंज महानगर–५ कुम्हालटोल निवासी यादवप्रसाद उपाध्यायको निधन भएको छ।
भाजुरत्न इन्जिनीयरिङ एन्ड सेल्स लि.का पूर्वमहाप्रबन्धक उपाध्यायको बिहीवार राति नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो। पछिल्लो समयमा उनलाई कोरोना सङ्क्रमणको लक्षण देखिएको थियो। घरमैं आइसोलेट भएका यादवलाई समस्या भएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको र उपचारको क्रममा निधन भएको वडाध्यक्ष प्रदीप चौरसियाले बताए। उनको आज अशोक वाटिकास्थित श्मशानघाटमा अन्तिम संस्कार गरिएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here