नेकपा पर्साको शपथग्रहणमा झडप

0

प्रस, वीरगंज, ६ कात्तिक/
नेकपा, पर्साको नगर कमिटीको शपथग्रहण कार्यक्रममा झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्।

विन्ध्यवासिनी गाउँपालिकामा भएको शपथग्रहण कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा र सचिव विजय
महतो पक्षका कार्यकर्ताबीच झडप भएको थियो।

झडपमा एक दर्जनभन्दा बढी घाइते भएका छन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर छ। घाइते सबैको नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here