पाठक पत्र

0

श्रीमान् सम्पादकज्यू,
    उपरोक्त सम्बन्धमा मिति २०७७/०७/४ गते प्रकाशित ‘भगवती स्टीलमा कमिशन खाएर गार्ड नियुक्ति, दशैं खर्च नदिंदा तीनजनालाई कामबाट हटाइयो’ शीर्षक समाचारमा यस गरुड सेक्युरिटी प्रालि पर्सा शाखाको ध्यानाकर्षण भएको छ।
    यस सम्बन्धमा त्यहाँ कार्यरत सुरक्षागार्डहरू दशैंमा भोज आयोजनका  लागि एकापसमा आर्थिक सहयोग लिई मनाउने सरसल्लाह भएको हुँदा सो विषयमा समाचारमा अन्य विवरण छापिन गएको बेहोरा जानकारी गराइन्छ।
अभयविक्रम शाह (शाखा प्रमुख)
गरुड सेक्युरिटी प्रा.लि., पर्सा शाखा

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here