भागवत चौधरी रहेनन्

0


प्रस, बिरुवागुठी, २ कात्तिक/
    नेपाली काङ्ग्रेस पर्साका पुराना नेता भागवत चौधरीको शनिवार साँझ निधन भएको छ। ७१ वर्षको उमेरमा क्यान्सर रोगबाट पीडित उनको निधन भएको हो। साबिक बागवन्ना गाविस नेकाको पूर्वसभापति पनि हुन्। चौधरीको पार्थिव शरीरमा पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, वडाध्यक्ष्F वेदमन दास थारू, नेका वडा ४ का सभापति जङ्गबहादुर चौधरीले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए। उनको हिजै राति दाहसंस्कार भएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here