वृक्षरोपण

0

वीरगंजस्थित रेलवे मावि परिसरमा लेडिज सर्कलले बुधवार विभिन्न जातका बिरुवा रोपण गरेको छ । आँप, लिच्ची, अनार, रुद्राक्ष, सफेदा, अम्बा, अशोकलगायतका बिरुवा रोपण गरिएको हो । नेपाल लेडिज सर्कलका चेयरपर्सन रश्मि दास र वीरगंज लेडिज सर्कलका प्रेसिडेन्ट अनामिकाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here