२५ जना सङ्क्रमित थपिए

0

प्रस, वीरगंज, २७ असोज/
    नारायणी अस्पतालको प्रयोगशालाले सोमवार राति २५ जना कोरोना सङ्क्रमित थपिएको पुष्टि गरेको छ।
    पर्साका ८, बाराका १२, चितवन, सर्लाही, सुनसरी, मोरङ, ललितपुरका १/१ जना गरी २५ जना सङ्क्रमित पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। सङ्क्रमित भएकाहरू १४ देखि ६५ वर्ष उमेरका ५ जना महिला र २० जना पुरुष छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here