सुरक्षा सामग्री वितरण

0

प्रस, रौतहट, २५ असोज/
    गौरीशङ्कर यादव फाउन्डेशनले श्रीसिया विद्यालयमा सुरक्षा सामग्री वितरण गरेको छ।
    फाउन्डेशनका अध्यक्ष मोहन यादवले आइतवार विद्यालयका प्रधानाध्यापकलाई फेसशिल्ड, सेनिटाइजर, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here