टायर पड्किंदा एकजनाको मृत्यु

0

प्रस, वीरगंज, २४ असोज/
    वीरगंज बाइपास, ब्रह्मचोकनजीक टिपरको टायरमा हावा भर्ने क्रममा चक्का पड्किंदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ।
    मृत्यु हुनेको पूर्ण सनाखत नभए पनि उनी सिमरा निवासी ऋषि भन्ने व्यक्ति भएको बुझिएको छ। शनिवार दिउँसो १ बजे टिपरको टायरमा हावा भर्ने क्रममा सो घटना भएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here