आरभ टे«डर्समा चोरी

0

प्रस, पर्सागढी, २४ असोज/
    वीरगंज महानगरपालिका–३२ कदम टोलस्थित आरभ टे«डर्समा गएराति चोरी भएको छ।
    चामलको थोक बिक्रेता आरभ टे«डर्सका रणधीर गुप्ता कलवारले  ३० हजार बराबरको चामल र नगद रु ५० हजार चोरी भएको बताए। इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रनि रामकाजी थापाले घटनाबारे अनुसन्धान भइरहेको र चोरलाई चाँडै समात्ने बताए। गएराति सो टे«डर्सको भित्ता फोरेर चोरले चामल र नगद चोरी गरेको बताइएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here