१९ जना सङ्क्रमित थपिए

0

प्रस, वीरगंज, २३ असोज/
    नारायणी अस्पतालको प्रयोगशालामा बिहीवार राति भएको पिसिआर परीक्षण रिपोर्टबाट १९ जना सङ्क्रमित थपिएका छन्।
    अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले २९२ जनाको स्वाब नमूना परीक्षण गर्दा पर्सामा १२ र बारामा ७ जना सङ्क्रमित पुष्टि भएको बताए। १९ जना सङ्क्रमितमा १६ देखि ६७ वर्षीय छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here