काठसहित एकजना पक्राउ

0

प्रस, सेढवा, २३ असोज/
    सबडिभिजन वन कार्यालय वसन्तपुरले सिसौको गोलियासहित एकजनालाई पक्राउ गरेको छ। बिहीवार राति तीनवटा सिसौको गोलिया भारतीय नं.को मोटरसाइकलमा लोड गरी आइरहेका जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरका नूर आलम गद्दीलाई वन कर्मचारी र मध्यवर्ती क्ष्Fेत्र वन समितिका सदस्यले पक्राउ गरेका थिए।
    पक्राउ परेका गद्दी र बरामद भएको काठ र मोटरसाइकल कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सा पठाइएको इन्चार्ज सुमन पाण्डेले बताए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here