तीनवटा घरमा आगलागी

0

प्रस, सेढवा, १९ असोज/
जगरनाथपुर गाउँपालिका–३ मा सोमवार बिहान तीनवटा घरमा आगलागी भएको छ । स्थानीय मुना राउत गद्दीको घरबाट आगलागी शुरू भएर सुरत बानो खातुन र सबुल राउत गद्दीको घर पनि सोही आगलागीको चपेटमा परेर नष्ट भएको प्रहरीले जनाएको छ । एकपछि अर्काे गरी तीनवटै घर खरानी भएको जनाइएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here