आयुर्वेदिक औषधि वितरण

0

प्रस, वीरगंज, १५ असोज/
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा र भोर संस्थाले मानव सेवा आश्रम वीरगंजमा आश्रितहरूलाई आयुर्वेदिक सामग्री प्रदान गरेका छन्।
आयुर्वेद स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा रमेश मिश्र, कविराज नागेन्द्रप्रसाद पटेल, सामाजिक कार्यकर्ता प्रकाश थारूले मानव सेवा आश्रम
प्रदेश २ का संयोजक देवेश गुप्तालाई आयुर्वेदिक औषधि हस्तान्तरण गरेका थिए।
आश्रममा रहेका ३५ जनाको लागि पेटरोगनाशक, बलबर्धक, इम्युन बुस्टर, रुघाखोकीनाशक औषधि तथा गुडुचीलगायतका सामग्री हस्तान्तरण गरिएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here