सर्जिकल एशोसिएशनको अध्यक्षमा खेतान


प्रस, वीरगंज, ७ असोज/
    सर्जिकल एन्ड केमिकल एशोसिएशन अफ वीरगंजको भेला बुधवार वीरगंजमा सम्पन्न भएको छ।
    भेलाले सुशील खेतानको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ।
    समितिको उपाध्यक्ष राजकिशोर साह, सचिव विवेक यादव, कोषाध्यक्ष अमजद अलीलगायत १९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको अध्यक्ष खेतानले जानकारी दिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्