गौरमा स्वाब सङ्कलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, ७ असोज/
    जिल्ला अस्पताल गौरले पिसिआर परीक्षणका लागि दैनिक २ घण्टा स्वाब नमूना सङ्कलन गर्ने बताएको छ।
    दैनिक दुई घण्टामा ३० वटा स्वाब नमूना सङ्कलन गरिने गौर अस्पताल प्रयोगशालाका सहायक अनुठाराय यादवले बताए। उनले बिहान साढे १० देखि साढे १२ बजेसम्म स्वाब नमूना सङ्कलन गरिने बताए। कन्ट्याक्ट टे«सिङमा परेका, क्वारेन्टाइन र आइसोलेशनबाट स्वाब सङ्कलन भएर आएका तथा कोभिड–१९ रोकथाममा खटेकाबाहेक सर्वसाधारणहरूले रु २ हजार शुल्क तिरेर पिसिआर परीक्ष्Fण गर्न सक्ने डा कृष्ण साहले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस