तिलावे पुलमा घण्टौं जाम

0

 लकडाउन र निषेधाज्ञाको कारण सवारीसाधन गुड्न नसकेपछि खुकुलो भएको तिलावे पुलमा अहिले सवारीसाधन सञ्चालन भएपछि पुनः जाम हुन थालेको छ। निर्माणाधीन पुल बन्ने सम्भावना क्षीण बन्दै गएको कारण गएको वर्षादेखि पुरानै पुल सञ्चालनमा ल्याइएको छ। अहिले सवारी आवागमन बढेसँगै पुलमा दैनिक साइकल, मोटरसाइकल, ट्याक्टर, ट्रक, जीप, कार, भ्यान, टिपरलगायतका सवारीसाधनका कारण पुलमा घण्टौं जाम हुने गरेको छ। तस्वीरः प्रमोद यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here