प्रस, सिम्रौनगढ, २८ भदौ/
भारतका पूर्वकेन्द्रीय मन्त्री एवं नेपाली जनताको आन्दोलनमा साथ दिने डा रघुवंशप्रसाद सिंहको निधन भएको छ।
निमोनिया रोगबाट ग्रसित उनको दिल्लीस्थित एम्स अस्पतालमा आइतवार निधन भएको उनका छोरा सत्यप्रकाश सिंहले जानकारी गराए। मधेस आन्दोलनताका उनले नेपालीलाई सहयोग पु–याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here