कपडा बरामद, तस्कर छाडिए

0
279

प्रस, पर्सागढी, २४ घाइते/
    सशस्त्र बेस क्याम्प भिखमपुरको टोलीले बुधवार बिहान ३० हजार मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको छ।
    भारतबाट दुईजना व्यक्तिले अवैधरूपमा रेडिमेड कपडा ल्याइरहेको अवस्थामा प्रहरीलाई देखेपछि कपडा छाडेर फरार भएको प्रहरी निरीक्षक किसमान तामाङले बताए।
    स्थानीय प्रत्यक्ष्Fदर्शीहरूले भने भारतीय नं. को मोटरसाइकलमा आएका तस्करहरूबाट सशस्त्र प्रहरीले कपडा बरामद गरी उनीहरूलाई छाडेको बताएका छन्।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here