अतिविपन्न परिवारलाई राहत

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, २३ भदौ/
    वीरगंज महानगर–१५ लक्ष्मणवामा युवाको आवाज वीरगंज नामक संस्थाले मङ्गलवार राहत सामग्री वितरण गरेको छ।
    विभिन्न व्यक्तिको सहयोगमा  स्थानीय युवाहरूले राहत वितरण गरेका हुन्। उनीहरूले राहत सामग्री गाडीमा राखेर अतिविपन्न, गरीब १५ जनाको घरमैं पुगी राहत वितरण गरेका  थिए।
    प्रतिपरिवार चामल १ बोरा, दाल २ किलो, चना १ किलो, सोयाबिन आधा किलो, नून/तेल १ किलो राहत वितरण गरिएको संस्थाका शिवशङ्कर यादवले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस