प्रसौनीबिर्तामा राहत वितरण

121

प्रस, वीरगंज, २२ भदौ/
    लायन्स क्लब अफ वीरगंज आदर्शनगरले वीरगंज महानगरपालिका–२३ प्रसौनीबिर्ताका अतिविपन्न २५ घरपरिवारलाई राहत वितरण गरेको छ।
    लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष सञ्जय खेतानको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य लालबाबू यादव, स्थानीय प्रह्लाद गुप्ता गोंड, आरोहण साह, विक्रान्त नेपाललगायतले २५ जनालाई खाद्यान्न वितरण गरेका थिए। प्रतिपरिवार १५ किलो चामल, १ किलो दाल वितरण गरिएको स्थानीय राकेश साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्