५४ जना सङ्क्रमित निको भए

प्रस, वीरगंज, २० भदौ/
    पर्सामा शुक्रवार ५४ जना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएका छन्।
    वीरगंज, सुक्खा बन्दरगाहस्थित वाटिका होटलमा रहेको सेमिआइसोलेशनबाट २३ जना, सिद्धार्थ माविबाट १५ जना, वीरगंज हेल्थकेयर कोभिड विशेष अस्पतालबाट ८ जना, गोपाल मण्डलीमा रहेको आइसोलेशनबाट ५ जनालगायत ५४ जना घर फर्किएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्