आवतजावत बन्द

जीराभवानी गाउँपालिका–१ बलुवामा भारत जाने भङ्गाहापुलको बाटो अहिले सुनसान भएको छ। सीमा सिल भएको र ६ महीनादेखि लकडाउन, निषेधाज्ञाको कारण नेपाल–भारतबाट मानिसहरूको आवतजावत बन्द भएपछि सडकखण्डमा झारपात उम्रेको छ। पहिले यो बाटोमा निकै चहलपहल हुने गथ्र्यो। तस्वीरः ओमप्रकाश चौधरी

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्