पर्सागढी र बहुदरमाई नपाका अधिकांश पसल बन्द

0
272

प्रस, पर्सागढी, १६ भदौ/
    पर्सागढी र बहुदरमाई नगरपालिकाका अधिकांश बजार, पसल पूर्णरूपमा खुलेका छैनन्। पर्सागढी र बहुदरमाई नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि व्यवसायीहरूले पसल, बजार बन्द नै गरेका छन्। पर्सागढी र बहुदरमाई नगरपालिका अन्तर्गत रहेका मुख्य बजारहरू बडनिहार, मनवा, डोकैला बहुअरीका केही पसल खुलेपनि अधिकांश पसल, बजार बन्द थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here