युवकको हत्या

0
205

प्रस, रौतहट, ३२ साउन/
गरुडा नगरपालिकाका–८ का एक युवकको घाँटी रेटी हत्या गरिएको छ। गरुडा नगरपालिका–८ जिङ्गडियाका २० वर्षीय निरञ्जन रामलाई धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here