नेका पदाधिकारी मनोनयन

0
205

प्रस, वीरगंज, ३० साउन/
नेपाली काङ्ग्रेस, पर्साले कार्यसमितिमा पदाधिकारी मनोनयन गरेको छ।
कार्यसमितिद्वारा अनुमोदन गरेर उपसभापति अशोक जैसवाल, प्रकाश उपाध्याय, दिना गुप्ता, राजु गुप्ता र सहसचिवमा रामनरेश यादव, वीरेन्द्र यादव, श्रीकृष्ण चौहान, रोशन लामिछाने, किरण सरकार मनोनयन गरिएको जिल्ला सभापति अजय द्विवेदीले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here