प्रस, पचगावाँ, १५ भदौ/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले बालुवा लोड गरेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी लगिरहेको सूचना पाएर प्रनि दीपक चोरवारले ना.६ त ३८८२ नं.को ट्याक्टर नियन्त्रणमा लिई कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सामा बुझाएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here