रौतहटमा निषेधाज्ञा एक साता बढ्यो

0
338

प्रस, रौतहट, १४ भदौ/
    रौतहटमा निषेधाज्ञाको समय थप गरिएको छ। भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरिएको छ।
    हिजो बसेको बैठकले भदौ २१ गतेसम्मको लागि थप एक साताको अवधि थप गरेको हो। यो अवधिमा जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहान ७ देखि मध्याह्न १२ बजेसम्म खाद्यान्न, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनको अनुमति दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here