रौतहटमा निषेधाज्ञा एक साता बढ्यो

प्रस, रौतहट, १४ भदौ/
    रौतहटमा निषेधाज्ञाको समय थप गरिएको छ। भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरिएको छ।
    हिजो बसेको बैठकले भदौ २१ गतेसम्मको लागि थप एक साताको अवधि थप गरेको हो। यो अवधिमा जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहान ७ देखि मध्याह्न १२ बजेसम्म खाद्यान्न, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनको अनुमति दिएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्