प्रस, वीरगंज, १३ भदौ/
प्रतीक दैनिकका बारा विशेष संवाददाता जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी गम्भीरा सहनीलाई पितृशोक परेको छ।
सहनीका पिता बाबुलाल सहनीको ७९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको हो। उनको आजै अन्तिम संस्कार गरिएको छ।

प्रकाशक:
प्रतीक प्रकाशन समूह प्रा.लि.,
ठेगानाः
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज–११ (नेपाल),
फोन नं. ०५१–५२५१२२, ५२३१०५
जगदीशप्रसाद शर्मा
(प्रधान सम्पादक)
विकाश शर्मा
(व्यवस्थापक/सम्पादक)
शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
(सम्पादक)
आरके पटेल
(समाचार सम्पादक)
गम्भीरा सहनी
(बारा विशेष प्रतिनिधि)
© eprateekdaily.com सर्वाधिकार सुरक्षित
पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्
इमेल ठेगाना यहाँ राख्नुहोस्