प्रतीककर्मी सहनीलाई पितृशोक

0

प्रस, वीरगंज, १३ भदौ/
    प्रतीक दैनिकका बारा विशेष संवाददाता जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी गम्भीरा सहनीलाई पितृशोक परेको छ।
    सहनीका पिता बाबुलाल सहनीको ७९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको हो। उनको आजै अन्तिम संस्कार गरिएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here