पोखरिया अस्पतालबाट १० जना डिस्चार्ज

0

प्रस, पोखरिया, ११ भदौ/
    पोखरिया अस्पतालको आइसोलेशनमा रहेका सङ्क्रमितमध्ये १० जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका छन्।
    बिहीवार उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। अस्पतालका १६ जना स्वास्थ्यकर्मीमध्ये बिहीवार दुईजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी, एकजना वडा सदस्य, एकजना सञ्चारकर्मी र एकजना १२ वर्षीया बालिकासहित १० जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको अस्पतालले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here