औषधि बरामद

0
315

प्रस, पोखरिया, १० भदौ/
    सशस्त्र प्रहरीले २ लाख मूल्यबराबरको भन्सार छली भित्रिएको औषधि बरामद गरेको छ।
    सशस्त्र प्रहरी प्रमोद पटेल कमान्डको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा औषधि बरामद भएको हो। सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल चालक फरार भएको सशस्त्र प्रहरी घनश्याम पोखरेलले बताए। विभिन्न प्रकारका औषधि बरामद भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here