इप्रका पोखरियालाई पङ्खा सहयोग

0

इप्रका प्रस, पोखरिया, ९ भदौ/
    पोखरिया युवा समाजले सोमवार इलाका प्रहरी कार्यालय, पोखरियामा ८ थान पङ्खा सहयोग गरेको छ।
    युवा समाजका पदाधिकारीहरूले ८ थान सिलिङ पङ्खा इलाका प्रहरी कार्यालय, पोखरियालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here