पटेर्वासुगौली गापाको जङ्गलमा शव भेटियो

प्रस, पंचगावाँ, ७ भदौ/
पटेर्वासुगौली गाउँपालिका–३ अन्तर्गत पर्ने राष्ट्रिय वनजङ्गलभित्र एकजना पुरुषको शव भेटिएको छ। सखुवाप्रसौनी गापा–२ घुसुकपुरका ३५ वर्षीय राजिन्द्रदहित थारूको शव भेटिएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्