प्रस, रौतहट, ७ भदौ/
    रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ।
    पोठियाहीस्थित पोखरीमा डुबेर स्थानीय मेराजुल दर्जीका ११ वर्षीय छोरा हसमुद्दीन दर्जीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रनि केदारमान दोङले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here