लायन्सद्वारा प्रहरीलाई सामग्री सहयोग

प्रस, परवानीपुर, ६ भदौ/
लायन्स क्लब अफ वीरगंज नर्थले जिल्ला प्रहरी कार्यालय, पर्सालाई आवश्यक सामग्री हस्तान्तरण गरेको
छ।
क्लबका अध्यक्ष सञ्जय अग्रवालले प्रहरी नायब उपरीक्षक गौतम थापालाई विद्युतीय केटली २६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १६० थान, ओक्सिमिटर ५ थान, थर्मामिटर १० थान, २५ कार्टुन पानीलगायतका सामग्री हस्तान्तरण गरेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्