६५ कार्टुन चल्ला बरामद

0
277

प्रस, पंचगावाँ, ५ भदौ/
    धोबिनी गाउँपालिका–२ असवारीबाट सशस्त्र प्रहरीले ८ वटा साइकलमा लोड गरिएको ६५ कार्टुन चल्ला बरामद गरेको छ।
    निषेधाज्ञा र सीमा सिल भएको अवस्थामा पनि तस्करहरूले भारतबाट ८ वटा साइकलमा ल्याएको ६५ कार्टुन चल्ला बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। सशस्त्र प्रहरीलाई देखेपछि चल्ला तस्करहरू साइकल छाडेर फरार भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here