सङ्क्रमितको मृत्यु

0
300

प्रस, वीरगंज, ५ भदौ/
    वीरगंज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय एकजना पुरुषको शुक्रवार दिउँसो कोरोना सङ्क्रमणको कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। ज्वरो, खोकीको समस्या भएपछि वीरगंज हेल्थकेयर अस्पतालको आइसियूमा उपचारको क्रममा उनको निधन भएको हो। साउन ३२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here