भन्सार छलीको सामान बरामद

0

प्रस, रौतहट, ५ भदौ/
    प्रहरी गस्ती टोलीले भन्सार छली गरी नेपाल ल्याइएको १ लाख ९ हजार मूल्य बराबरको विभिन्न सामान बरामद गरी भन्सारमा बुझाएको छ।
    तस्करले भारतीय नं.को मोटरसाइकलमा नेपाल भिœयाएको भन्सार छलीका कस्मेटिक सामान, युरिया मल, स्याउलगायत प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here