पुजारीको गोली हानी हत्या

0
331

प्रस, रौतहट, ४ भदौ/
    रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा बुधवार राति एकजना पुजारीको हत्या भएको छ।
    खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो। बुधवार राति खाना खाँदै गरेका पुजारी साहलाई अज्ञात समूहले गोली हानेर फरार भएको थियो। उनको घटनास्थलमैं मृत्यु भएको तथा गोली प्रहार गर्ने समूहको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here