प्रस, सिम्रौनगढ, ३ भदौ/
    पचरौता नगरपालिका–८ लङ्डाचोकबाट प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ।
    भारतबाट चारवटा मोटरसाइकलमा लोड गरी नेपाल ल्याइएको ६ लाख ७२ हजार मूल्य बराबरको कपडा बरामद गरी अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here