व्यापारी सङ्घ गठन

0
249

प्रस, ठोरी, २ भदौ/
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा सोमवार निरोज प्रधानको अध्यक्षतामा व्यापारी सङ्घ गठन गरिएको छ।
सङ्घको उपाध्यक्ष कमला पौडेल, सचिव सुवास मोक्तान र कोषाध्यक्षमा रुद्र खड्का र सदस्यहरूमा रमेश दाहाल, दीपेन्द्रप्रसाद कुशवाहा, कुमार सुनार, सरिता तिवारी, पूर्णबहादुर लामिछाने, मगनीप्रसाद साह, लोप्साङ तामाङ, फुर्वा स्याङतान, अर्जुनबहादुर लामिछानेलाई चयन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here