मेसु डा उपाध्यायको सरुवा

0
332

प्रस, वीरगंज, २ भदौ/
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काजमा तानेको छ।
मेसु डा उपाध्यायलाई मन्त्रालयमा तानेको र उनको ठाउँमा डा सञ्जय ठाकुरलाई मेसुको जिम्मेवारी सुम्पिएर पठाएको छ। डा ठाकुर यसअघि नारायणी अस्पतालमा कार्यरत थिए भने हाल वीर अस्पतालमा कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here