स्वास्थ्य संस्था सञ्चालनमा

141

प्रस, बिरुवागुठी, ३२ साउन/
    साउन १९ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू भएपछि पर्सागढी नगरपालिकाका स्वास्थ्य संस्थाहरू आजदेखि सञ्चालनमा आएका छन्।
    प्राथमिक स्वास्थ्य केन्द्र र चारवटा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि साउन १७ गतेदेखि यहाँको स्वास्थ्य सेवा अनिश्चितकालको लागि बन्द गरिएको थियो। स्वास्थ्यकर्मीहरूको स्वास्थ्य ठीक भएपछि स्वास्थ्य सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद पञ्जियारले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्