विश्व शान्तिको लागि पूजापाठ

0
207

प्रस, सिम्रौनगढ, १० भदौ/
कोरोना प्रकोप बढ्दै गएपछि विश्व शान्तिको लागि सिम्रौनगढमा विभिन्न देवीदेवताका मन्दिरमा पूजापाठ गरिएको छ।
बुधवार कङ्कालीमाई, राजदेवीमाई, ब्रह्मस्थान, सपहीमाईको स्थानमा पुगेर सिम्रौनगढवासीले पूजाआजा गरेका थिए। कोरोना रोकथाम र विश्व शान्तिको कामना गर्दै स्थानीयवासीको सहभागितामा पण्डित रामकिशोर पाण्डेयले विधिवत्रूपमा पूजा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here