१ महिलासहित ४१ जनाद्वारा रक्तदान

0
189

प्रस, वीरगंज, १० भदौ/
    वीरगंज जेसीजको आयोजनामा बुधवार सम्पन्न आकस्मिक खुला रक्तदान कार्यक्रममा एकजना महिलासहित ४१ जनाले रक्तदान गरेका छन्।
    वीरगंज जेसीजका अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा सञ्जीवनी चौधरी, दीपक शर्मा, शेखर चौधरी, विजय चौधरी, दीपक सापकोटा, कुशनन्द चौधरी, सुदीप लामा, सुमन राणा, रवि धमलालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका कार्यालय सहायक कुमार दाहालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here