नाबालकद्वारा पासो लगाएर आत्महत्या

0
258

प्रस, पोखरिया, ३१ साउन/
    छिपहरमाई गाउँपालिकामा एकजना नाबालकले पासो लगाएर आत्महत्या गरेका छन्। छिपहरमाई गापा–४ बन्जारीटोलमा १४ वर्षीय शिवनारायण ठाकुरले सिलिङमा गम्छाको पासो लगाएर आत्महत्या गरेका हुन्।
    बिहान साढे दश बजे खाना खाएर परिवारका सबैजना बाहिर निस्किएको मौका छोपी नाबालकले गम्छाको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इप्रका, पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए। आत्महत्याको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here