जगरनाथपुर गापामा क्वारेन्टाइनको विरोध

0
358

प्रस, पोखरिया, ११ जेठ/
    जगरनाथपुर गाउँपालिका–६ का बासिन्दाले क्वारेन्टाइन बनाउने कार्यको विरोध गरेका छन्।
    इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस पोखरियासमेतको टोली आइतवार दिउँसो नेरामावि सन्ठीमा क्वारेन्टाइन स्थापना गर्ने सम्बन्धमा अनुगमनमा जाँदा गाउँलेहरूले विरोध गरेका थिए। खासगरी महिलाहरूले कुचो, लाठी लिएर क्वारेन्टाइन राख्न नदिने भनी विरोध गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here